Posted by: dipika02 August 6, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

लहरे त्यो दिपिके त मैले चिनेको पनि छैन साथी। त्यो नाम ले बोलायौ भनेत को हो को अनी कसरी मैले जवाफ दिने त? कुरै बुझ्दैन बौचा...

मेरो मामालाई सोधेको भएर डाहड लाग्यो। भाग्य मा लेराउनु पर्छ बौचा डाहाड गरेर हुँदैन

Read Full Discussion Thread for this article