Posted by: dipika02 August 6, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

लौ न मामा त्यो लहरेलाई एक्चोटी सोधी दिनुस न दिपके भनेको को हो भनेर। म नै अलमल्लमा परे। उत्तर दिउ भने नामको एक छेउ मात्रै मिल्छ नदिउ भने फेरी मलाई सोध्या रहेछ भने पछी के के भन्छ।

मामा म ब्यस्त भनेर अती ब्यस्त पनि होइन,  उही काम मा चै कहिले घाँस काट्न कुन बनमा जानु पर्छ कहिले गाई बस्तु चराउन अनी चौतारीमा आउन नपाउने हो। 

Read Full Discussion Thread for this article