Posted by: बिस्टे August 6, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

लहरे: भान्जी लाई डाइलग हान्या हो?
रिट्ठे: नागपोखरी त जाने तर यो चौतारी को ढोकाँ पनि एस्सो नाग को तस्बिर राख्दे हुन्थ्यो नि कसैले


ठुलदाइ: खै कता लागे ति हुल, अन्तै लागे जस्तो छन।
सान्नानी: के तस्बिर राख्यु कुन्नी,हाउरो मा त आएन
ग्वान्चे: नमस्कार,के छ धेरै दिन पछी देखा पर्‍यो नि ग्वान्च्यु
दिपका: धन्यवाद भान्जी स्टिल को गिलासमा चिया ल्यादेको मा,भान्जी एक्चिन भाईनन भने त मलाई कस्ले हेर्च होला र लौ, अचेल अली ब्यस्त छौ कि कसो भान्जी ?

Read Full Discussion Thread for this article