Posted by: Rahuldai August 6, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम रिट्ठु ( मैले भनेको होइन क्या रे, कसले भनी भनेर भन्दिन ब्यारे। )
तारेमाम ग्वाँचे
तारेमाम सान्नानी


चिच्याउने बाकस मा नि पपुलर रहेछ हाम्रो रिट्ठु त। चौतारीयन को नाम रौशन गर्‍यो। एक जना मात्र हो र ३-३ जना रिट्ठु को पछाडि।
रातको सवा बाह्र मा रिट्ठे ले अब जान्छु सुत्नु पर्छ भन्दा- एक जनाले किन जाने मेरो लागि एक छिन् बस रे। रिट्ठु त एक छिन् होइन १० छिन् बसे छ। चिच्याउने बाकसको कथा यत्ती हो।

Read Full Discussion Thread for this article