Posted by: ritthe August 6, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

दुई हात जोडेर सबैलाई नमस्कार गरे ल !

आज त नाग पञ्चमी नाग पोखरी जाने होइन भन्या?

बिस्टे लाई च्या र डोनट को लागि धन्यवाद !

लहरे के छ खबर?

ठुल्दाइ लाई तारेमाम, हिजो राती त खुब गफ जादैथ्यो नि चिच्याउने बाकस मा ! बधाई छ दाई !

Read Full Discussion Thread for this article