Posted by: Harka_Bahadur August 5, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
लौ यो पहिलो रिक्वेस्ट चै , उफ्रिको रैछ , सबैलाई नच्न रिक्वेस्ट गर्दै यो गीत ।।
पानी मिठो त्यो ढुङे धाराको , माया मिठो नेपाली पाराको , झिल्के मजुर ख्याल माया लाग्दैन हो तिम्रै हजुर - हजुर कुन्ती मोक्तान्को स्वोर ।।
लौ सुनाउ आज्को पहिलो फर्मायिश ।।
Read Full Discussion Thread for this article