Posted by: serial August 5, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
वाह ठुल्दाइ वाहा
गज्जब मात्रै होइन, खतरा पनि छ -
खतरा को पनि बाउ लौ जा -
अरु के भनु म - खतरा को बाउ भनेपछी कस्तो होला
अब कस्तो भन्ने - खतरा को बाजे को छोरा जस्तो नि - 
Read Full Discussion Thread for this article