Posted by: dipika02 August 5, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

सम्बन्ध सम्बन्ध गर्दा गर्दै आफ्नो यहाँ चौतारी सँगै सम्बन्ध बिछेद होला जस्तो भईसक्यो।

सबै जन सञ्चै हुनु हुन्छ। यता कामको थुप्रो छ उता सम्बन्ध छिटो टांस्नु पर्‍यो भन्छन, चौतारी नआइ बस्न सकिदैन, निरन को सट्टा मेरो काम जाला जस्तो भईसक्यो।

ल पुग्यो गुनासो फेरी लहरे ले प्यच्च के भन्छ मलाई

 

Read Full Discussion Thread for this article