Posted by: बिस्टे August 5, 2008
किचकन्या को कथा !!!!!!!!!!!
Login in to Rate this Post:     0       ?        
बडो रोचक र जानकारी पूर्ण बिषयबस्तु राख्नु भएछ ठुल्दाइ ले।
एस्तो किच्कन्नी को कथा हरु मैले पनि धेरै सुनेको हुँ बुवा बाट।
अर्को एउटा ख्याग भन्ने पनि हुन्छ क्यारे नि तेस्को बारेमा पनि निकै सुनेको हो बुवा बाट।
कालो ख्याग र सेतो ख्याग हुन्छ रे,सेतो देख्यो भने चाँही राम्रो हुन्छ भन्नु हुन्थ्यो बुवा ले।
Read Full Discussion Thread for this article