Posted by: ritthe August 5, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

हैन खाने कुरामा नि के को झगडा गर्छौ हौ गाउले हो !

हर्क्या जस्तो जिउ हुनु पर्छ रे त भन्दै थियो नि अघी, नखाए नि लाग्ने रे !

ए हर्के तिम्रो जिउ त फोक्से मासु हो, भुक्क दियो भने फुक्क ढल्ने ! त्यस्तो त के काम नि !

Read Full Discussion Thread for this article