Posted by: बिस्टे August 5, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
दोस्रो राउन्ड को तारेमाम ठोके है सप्पै लाई।
दिपु भान्जी,सान्नानी नातिनी,ठुल्दाइ,लहरे,चिप्ले,रिट्ठे,गाले गुरु, मास्टर्नी नानी,हर्के सोम, सप्पै लाई फेरी एक्मुस्ठ जदौ टक्र्याए।
उत्तिनै खेर भोक लागेर चिया र बिस्कुट खाइदेको अहिले हसुर्नै मन छैन भन्या अब एक्छिन मा खान पर्ला।
Read Full Discussion Thread for this article