Posted by: Harka_Bahadur August 5, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

मेरो त पानी खाए पनि जिउ लाग्छ, नेपालको जस्तो खान पाउने भको भये कस्तो हुन्थ्यो होला यो हर्के , एक छीन सोचौ त नेपाल मा बिहान नास्ता , पुरी तरकारी आदी इत्यादी, ११ बजे तिर भात दाल तरकारी (दुइ थाल ), दिउसो खाजा दुई प्लेट मो मो, बेलुका फेरी दुई थाल भात दाल तरकारी , यहाँ एक टाईम खादा यस्तो छ हाल ।।

नयाँ खर्क जहिलेनी झीली मिली है तेसो भये " city that never sleaps " भन्छ हैन Manhattan लाई , तेस्तै हो कि के हो?

Read Full Discussion Thread for this article