Posted by: dipika02 August 5, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

कठै सान्नानी! हराएर रोको?  कस्तो  माया कुरा गर्नु भएको।

धन्न तिमी चै सेफ जोन मा रइछौ रिट्ठे खुशी लाग्यो। म कान्छी पनि ठीक छु रिट्ठे।

लहरे  हिजो दिनभरी नै रिसाको हो म सँग

Read Full Discussion Thread for this article