Posted by: gaalab August 5, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
राहुलदाइ ,सिरियल बाबु/नानी (?), खै के भनम्? आफैं जिल्ल पर्या छु त नि! भूतमा गए नि भविष्यमा गए नि खै त्यो केटोले खासै क्यै बाल देला जस्तो मान्या छैन! बज्जियाले बोला' भे आपिस हापेर खोलाँ भोटी समाउन जानेसम्म सुर थो, क्यार्नु? जिम्माल बुढाले बरु दामी कथा हाले।
Read Full Discussion Thread for this article