Posted by: serial August 5, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

निकै अस्त ब्यस्त रे कोल्ले हल्ला फैलाउछ हँ
चाहिने नचाहिने -
मेरो बिचरामा कोल्ले नि भनेको होइन - यो रिट्ठे ले
जानी जानी आँफै हल्ला फैलाएको हो - काम छैन एस्को
हल्ला फैलाउदै हिड्छ - नारद नै राख्नुपर्‍यो जस्तो छ रिट्ठे को नाम
हुन्छ होइन सान्नानी - सान्नानीले हुन्छ भन्यो भने राख्दिने लौजा

वोहो चिप्ले तेसो पो रैछ - होश गर र

अनी जिम्बाल लाई बिदा द्या छैन - ठिकै पर्‍यो खुचिङ

Read Full Discussion Thread for this article