Posted by: Rahuldai August 4, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

नेत्रे, मुर्दार हाकिम लाई ठोक्देउ न। नेपालाँ भए त तयार बालिसक्थें होला। हाकिमबाट पेलाएर नि कोइ बस्छ? हाकिम लाई त पेल्ने हो, तेल न निस्के सम्म ।


मेरो त फोर्मुला छ। पहिलो भेट मै भन्दिने- काम इमान्दार पूर्वक गरिन्छ। अन्याय गरिन्न, अन्याय शाहीन्न। कसैले अनाबश्यक पेल्यो भने ढुंगा हानिन्छ। ढुंगा हानेको अनुभव नि ४ बर्ष को छ। त्यस पछी त आफ्नो काम तारेमाम, हाकिम भने त्राहिमाम।

Read Full Discussion Thread for this article