Posted by: Rahuldai August 4, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


अब ठुलदाई दोस्रो राउण्ड ढिलो गयो नि भनी सओधी हाल्छन। ढिलो हुनु कारण बाटो गिलो हुनु होइन। एक जना नयाँ लौका आएका छन, मेरै पाठशालामा, म आउनु भन्दा अघी नै कुरेर बस्छन। यो गर्नु पर्‍यो त्यो गर्नु पर्‍यो भनेर हैरान। थानकोट कटेको तर इण्डिया पनि न देखेको पर्‍यो। काम त कहिले कही गर्ने हो भैहाल्यो , तर चौतारीमा समेत् आउनु न पाउने भएं, गलगाँड नै भयो बाअाअ। 

Read Full Discussion Thread for this article