Posted by: serial August 4, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

मेरो साथीहरुको माझ
तिम्रो चर्चा चले जस्तै
तिम्रो संगी हरुको माझ
मेरो चर्चा चल्छ होला
मेरो चर्चा चल्छ होला


शर्माएर जहिले जहाँ
तिमी मलाई हेरी रहन्छौ
तिम्रो मीथो हेराइको यहाँ
थुप्रै थुप्रै अर्थ लगाउछन
टोलाएर कहिले काही म
तिमी लाई हेर्ने गर्छु
मेरो अन्जान हेराइको
भनन के के अर्थ लगाउछन
अर्थ लगाउछन

Read Full Discussion Thread for this article