Posted by: dipika02 August 4, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

रिट्ठे म मरेको छैन है।  फेरी हामी त मरे भने पनि नर्क मा जान्छौ रे। कुन हो धागो मा त्यही भनेको थ्यो। म जिउँदै छु है साथी

साँच्ची ठुल्दाइ खोइ आज?

लहरे त रिसाइरा रेछ के भन्ने खोइ? म त केही भन्दिन

Read Full Discussion Thread for this article