Posted by: dipika02 August 4, 2008
Login in to Rate this Post:
0
?
कान्छा धन्यवाद! त्यती धेरै बयान त नगर न कान्छा। पढिदिन्छौ र हौशला दिन्छौ त्यही नै काफी छ।
क्रेज धन्यवाद यार! कता बेपत्ता भएकी फेरी? झन मेरो प्रेरणाको स्रोत नै गायब भएपछी त्यो शुभकामनाले मात्रै त के गर्ला र? त्यसरी सुन्य पार्न पाईदैन है साझालाई। कथा लेखिराकी हो? हो भने मात्रै छुट छ नत्र त छोड्दैनम है हामी पनि। प्रेरणाले पनि सोधिराथी क्रेज खोइ भनेर। आफु गायब हुन्छे अनी अरुलाई कहाँ मुन्टी रे। मार्ने भई अब प्रेरणाले।
ठुल्दाइ धन्यवाद! लौ हजुर पनि आगो कै कुरा गर्नु हुन्छ त? फेरी पढ्नु पर्यो कथा मैले आगो शब्द कता लेखेकी रइछु भनेर :) हजुरहरुको प्रेरणाको त नतिजा हो नि दाई यो।
एकल मैले आज टाँस्छु भनेकी थिएँ तर मैले आज भ्याइन। अर्को भाग भ्याएसम्म छिट्टै टाँस्नेछु है। I am sorry :(