Posted by: ritthe August 4, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
अस्ती चिप्लेलाई भन्थेउ आज आफु पनि तेस्तै गर्न लागेछौ त बौचो २ बजे को मिटिङ छ रे १:५८ सम्म पोस्ट गरेर बसिरछ ! तिमी जस्तो कर्मचारी भयो भने त त्यो कार्यालयको दिन दुगुना रात चौगुना हुन्छ, अब के हुन्छ भनेको त्यो चाँही आँफै बुझ है !
Read Full Discussion Thread for this article