Posted by: बिस्टे August 4, 2008
कल्पनाकुञ्ज
Login in to Rate this Post:     0       ?        

धेरै जसो केटाहरु बाहिरबाट ठिकै हुन्छन् ,आत्मा हो उनिहरुको कुरुप हुने ,केटिबाट हरदम एउटै आश ,केटिहरुमा हरदम एउटै नजर ,कहिले बुढिको रुपमा ,कहिले प्रेमिकाको रुपमा ,कहिले वेश्याको रुपमा ! चाहना केवल एउटा !

वाह वाह अत्ती सुन्दर। बेजोड छ् फुच्चे केटो ज्यु, तपाईं को कल्पना शक्ती र तेस्लाई शब्दमा उतार्ने तरिका लाई सलाम छ्।   अर्को टुक्रा को प्रतिक्ष्या मा।

 

 

Read Full Discussion Thread for this article