Posted by: dipika02 August 4, 2008
Login in to Rate this Post:
0
?
चिप्लु मेरो सप्तहन्त त पढेरै बित्यो भन्नु पर्ला। उता कथा पनि थप्न पाकी छैन। त्यही त रिट्ठेले चोरेको देखिहाले मैले।
रिट्ठे म पनि फस किलास छु साथी।
ठुल्दाइ त्य पारोको खोजिमा हुने देवदाश पनि के काम। जहिले झल्लु हुने।
गालब ज्यु,
ए दिपिके बालिके! लौ किन सुरुवात नै दिपिके बालिके भनेर नि? मैले त्यस्तो नराम्रो के भने र? झन धन्यवाद भनिराछु कुनै दिन मेरो मामा, मेरो माइला दाई र मलाई चिन्न सक्ने अवस्थामा पुग्नु भयो भने म फेरी ढोग भेट गर्न आउने छु। अहिले लाई कृपया त्यो धन्यवाद फिर्ता दिनुहोस