Posted by: gaalab August 4, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
ए दिपिके बालिके!
को मामाको कुरा गर्या? यतातिरका माहिला भन्ने त बिर्खे सिवाय चिन्या छैन क्यारे!
खै लामो समय मुउलान पसियो! त्यै बेलाँ भन्ट्याङ्भुन्टुङ॒हरु बढेर तत्कालीन कान्छाहरु माहिला भा'भए त के जानम् र? भनाइको छाँटले चैं बिर्खे नै हो कि झैं लाग्या छ।
अलि भूमिका हालेर गफ गरे बुझिन्थ्यो होला। जे होस् धन्नेबात जस्तो कुरो अग्रीम लिऊँ क्यार! के बिग्रिहाल्ला र?
ए जिम्मालबुढा, कि अस्ति जात्राबाट फर्किंदा खौलोमा जाक्किया' तिमी नै हौ?  :)

चिपुले बुरो! गर्मी बढो यता पनि! जाम पन्थी आइसक्रिमतिर!

राहुलदाइलाई सदावहार तारेमाम टक्र्यायाँ।
Read Full Discussion Thread for this article