Posted by: Rahuldai August 4, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

ओहो दीपिका नानू, थर्मस को चिया त वाह! वाह!!!!!


एक कप फेरी है, सरकारी कर्मचारी न परें, चिया भने सि हुरुक्कै। (घुस खान पाइएन , जुस किन्न पैसा भएन, चिया खाएर चित्त बुझाएं)


अहिले का महादेब कहाँ गाँजा भाङ मा मस्त हुनु नि, क्या ह्यान्सी हुन्छ अहिले महादेब हरु। डिस्को, डान्स रेस्टुरेन्ट तिर मात्र भेटिन्छन्, पारो हरु को खोजीमा।

  

Read Full Discussion Thread for this article