Posted by: chipledhunga August 4, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ, गौशालामा तान्डव न्रित्य हेर्न जान त हुन्थ्यो तर भोको पेटमा कसरी जानु? गालेलाई पनि धेरै पछि देखियो, कता बेपत्ता हो? बिष्टे, चिया ल्याएछौ, बुहारी  भित्र्याएस छिट्टै। गर्मी त यहाँ पनि १०० छोएको थियो।
हर्के, रिट्ठे, जिम्माल, बाउचा अनि नाम छुटेका अरु सबैलाई जदौ।           
Read Full Discussion Thread for this article