Posted by: dipika02 August 4, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

शुभ प्रभात!

ठुल्दाइ तारेमाम! महादेव जस्तो जहिले गाजा भाङ धतुरोमा मस्त  हुने बर पाएर के गर्ने ठुल्दाइ आज्काल को जमानामा

रिट्ठे आरामै? तिम्रो शुभप्रभात त कस्तो मेरो मेरो जस्तो लाग्ने
चिप्लु नमस्कार! चिया को बेबस्था मेरो मामा ले गरी सक्नु भएछ
मामा दर्शन! हजुरलाई चाइ स्टिलको कपमा चिया बनाएर लेराइदेकी    


हर्क दाई नमस्कार! हो मेरो मामा को सधैं जय होस्  
गालु मेरो मामालाई बचाउनु भएको मा धेरै धेरै धन्यवाद। (बरु बचाको पो थाहा छ कि छैन। छैन भने माइला दाई लाई सोध्नुस् है)

माइला दाई नमस्कार। माइला दाई, मामालाई बच्चाउने गालु उहा नै त होनी है। होइन भने चै मेरो धन्यवाद फिर्ता माग्नु पर्छ
लहरे के छ साथी?

पछी आउने सबैलाई नमस्कार!

Read Full Discussion Thread for this article