Posted by: बिस्टे August 4, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ चौतारी
सोमबारे आलस्यमय जदौ।
सप्तान्त मा बाहिर प्रचन्ड गर्मी भाकोले खासै केही गरिएन,
लौ एत्ती बेला सम्म चिया को बन्दोबस्तो छैन ल लिनुस् ठुल्दाइ चिया,
रिट्ठे,चिप्ले आरामै ?

हर्के नि आएछौ नि त ब्यान ब्यानै कताड  हो आज ?

Last edited: 04-Aug-08 09:03 AM
Read Full Discussion Thread for this article