Posted by: ritthe August 4, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

के छ ठुल्नानी हालखबर? आज धेरै दिन पछी चौतारीमा छिरेउ नि? गाथमा आरामै हो?  कठै हाम्री ठुल्नानीको भ्याइ नभ्याइ छ ! तै पनि धन्न दर्शन गर्न चाँही ब्यानै आइछिन् ! 

चिप्ले जदौ ! च्या ल्याइदिने लई म पनि छु है एक कप च्या बढी नै ल्याउनु होला !

Read Full Discussion Thread for this article