Posted by: avii August 3, 2008
When it gonna end??
Login in to Rate this Post:     0       ?        

newsofnepal.com

राजधानीको कालीमाटीस्थित सीता पेट्रोल पम्पमा पेट्रोल आउने आशामा व्यवस्थित रूपमा लाइनमा राखिएका मोटरसाइकलहरू र माली आयल स्टोर मट्टीतेल डिपोमा मट्टीतेलका लागि लाइनमा राखिएका मट्टीतेलका भा“डाहरू । राजधानीको कलंकी खसीबजारस्थित एक ग्यास डिपोमा ग्यास लिन रित्तो सिलिन्डर लिएर लाइनमा बसेका उपभोक्ताहरू । राजधानीको टेकुमा टयांकरबाट बा“ड्न ल्याएको पानी थाप्न त“छाडमछाड गर्दै स्थानीय बासिन्दाहरू । जनताले यस्ता समस्या भोग्दै आएको वर्षौं भइसके पनि समाधानको उचित कदम चाल्न हरेक सरकार उदासीन देखिएको छ । तस्वीरः नेपाल समाचारपत्र

Read Full Discussion Thread for this article