Posted by: Harka_Bahadur August 3, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
लौ लहरे यस्पाली, क्वेसन आउट गरेर भये पनि मलाई बोर्ड फर्स्ट बनाकोमा तिमीलाई धन्यवाद छ है, लहरेको फलोश फुलोश, यो मङ्सिर नकटोश, अनी अर्को मङ्सिर सम्ममा एउटा घोर्ले छोरो होश ।।
Read Full Discussion Thread for this article