Posted by: serial August 3, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        
तारेमाम पासा पि: के छ
ल ठुलिको दर्शन मैले ग्रहण गरे है - ल ठुलि तिमी धन्य भयौ हिही

मेरो गेस अनुसार - ठुल्दाइ एही छ - ल दिब्य दृष्‍टि ले हेरेको मैले

कोइ छ - छ भने छ भन्नु पर्‍यो - छैन भने हात उठाउनु पर्‍यो - ल
चौतारी नियम नै हो नि त
Read Full Discussion Thread for this article