Posted by: No1.Pakhe August 1, 2008
कोइ किन पागल नहोस्? -- Nisthuri को सम्झनामा
Login in to Rate this Post:     0       ?        
दिल भित्र माया पालेर बाच्दा
मन को ईशारा नबुझेर साच्दा
तड्पिनु पर्छ मन भित्र भित्र
माया फुल्ने मन साह्रै बिचित्र
आँखा खोलेर हेर्चन अरु सबै
बन्द आँखाले हेरिन्छ आफु
अङालो मा मायालु बान्द्चन अरु
मन्भित्र महल्मा साझाउछु  आफु
भेत्दचन अरु बिपनी मा मात्र
भेतिन्छ आउ सपनिमा पनि
खाएर  सबै मेत्दछ भोक
भोकै नलाग्ने मायाको रोग
म माया सोचेर बाच्छु
यो माया सधैं उसलाई साच्छु
आउनु नाऔनु उस्कै मर्जी हो
मेरो मात्र माया बाँकी सब फर्जी हो
Read Full Discussion Thread for this article