Posted by: Rahuldai August 1, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

मोज मात्र होइन बिस्टे, रोज भोज छ। आफ्नो ब्यथा को डोज आँफै लाई सोध भने जस्तै छ। 
नारायण दाई को गीत छ नि - भरे फेरी एकान्त मा रुनु त छंदै छ, केही मीठो बात गर रात त्यसइ ढल्कदै छ

यस्तै हो, सधैं दिमाग भरी भारी, न तोक्मा छ न तक्मा? के को लागि यो रि-सोच गरी राख्या छु? अब यस्को नि रि-सोच गर्नु पर्ने बेला आएको छ।

Read Full Discussion Thread for this article