Posted by: ritthe August 1, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

हा हा सान्ननी ले हसाउछिन भा:रा माझया रे

लहरे सायारी लगाउन त अब निन्द्रा भाग्छ कि !

चिप्ले मैले पनि खाइदीसके यार !

ठुल्दाइ को च्वाँक हरायो भनेको?

म त उता दीप प्रभो को कथा सुन्न गा' थि ! पढेर आ' भर्खर !

आफ्नो त छुट्टी पनि भयो अब घर तिर लागिन्छ !

Read Full Discussion Thread for this article