Posted by: Rahuldai August 1, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        
हो भने मलाई मात्र निद्रा लाग्या भनेको त होइन रहेछ। टन्न भात हसुरियो, अनी निदले बोलायो।
त्यसैले हराको, सुती दिए अधा घण्टा। कस्को बाउ को केही जाने होइन। क्या झिलिमिली सपना देखिरहेको थिएं, बौचा प्वांक करायो, च्वाँक पनि हरायो।
 
Read Full Discussion Thread for this article