Posted by: dusman August 1, 2008
NEPAL EK DIN FARKANCHHU..MUST READ FOR NEPALESE ABROAD
Login in to Rate this Post:     0       ?        

काजि साब्

सय मुठी अटायेको गाग्रो मा एक् मुठी बढि कसो न अटाउला त। जब नेपाल मा १०० जना ले अफ्नो परिवार् पालेर बसेका छन् भने तपाई एक् जना ले नसक्ने भन्ने प्रश्न नै आउदैन। आट् गर्नु पर्छ। मैले भन्न खोजेको खालि येत्ति हो कि, बहाना बनाउने भने , नेपाल जस्तो भये पनि  तपाईको फर्किने अवस्था तयार् हुदैन।

I dont have every answer to your questions and I dont think there are any right or wrong answers. But I have been hearing these kind of logic everywhere- Nepal ma stability भये फर्किन्छु भन्ने। But stablility is there, political stability is always like that  सर्कार् बद्लिरहन्छ के गर्ने , जाह पनि त्यै त हो नि।

Read Full Discussion Thread for this article