Posted by: ritthe August 1, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

काम गरेर हात्ती ठुलो भा' होइन तेस्को ठीक उल्टो
काम नगरेर मुशा सानो भा' होइन भन्ने तथ्य लाई ध्यानमा राखेर कामलाई गोली मारेर चौतारीमा गफ लडा'र बस्ने नि सान्नानी

बौचो बहादुर बजगाइ के छ? चिउरा खाएउ?

Read Full Discussion Thread for this article