Posted by: dipika02 August 1, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

चिप्लु ल लिनुस् चिया

त्यही भनेको मामा यो लहरेले मलाई देखी सहेन। मलाई मात्र भनेत सहनु कहिले मामालाई के के भन्छ, कहिले दाईलाई अनी कहिले भाउजुलाई। हुँदा हुँदा बिचरी प्रेरणालाई धरी छोडेन। माइला दाइले सम्हाली नसक्नु पद दिनु भएको छ त्यसैले "भई मा न भाँडा" भएको होला  

"कठैबरा मेरो भाग्गे, काम नि सकिँदइन साउलाई काल नि आउँदैन!"---बोले पिछे हसाउनु हुन्छ यो माइला दाई। नमस्कार दाई।

रिट्ठे हो नि तिमी नै छौ सबै भन्दा बुज्झकी यो चौतारीमा। लहरेलाई सम्झाउ त साथी।

ठुल्दाइ आएन त्यो गीतकारको नाम मलाई चै। तर हिजो हरी भक्त कटुवालको बारेमा सुनेर कस्तो अचम्म लाग्यो। त्यस्तो कुराहरु सुनाउदै गर्नुस् है। हाम्रो पनि ज्ञान बढ्छ।

 

Read Full Discussion Thread for this article