Posted by: serial August 1, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

                                                               बुढी हराएको सुचना
एसै चौतारी मा बिगत केही हप्ता देखी देखा परेकी, उमेर ८३ दिल बच्पन भएकी, पुरै दाँत झरिसकेकी, गिजाले चुइङम चपाउन सोख राख्ने, चाउरी परेकी  अनुहार मा मोतिबुन्दु भएर उपचार भैसकेको दुइटा आँखा भएता पनि त्यती राम्ररी नदेख्ने, छुच्चो मुखको ढुकुटी भएकी, जिउको बनावट  ३६-४६-३६ भएकी, कुप्रे जिउ बाट स-शओभित, कपाल आधी कालो बाँकी फुलिसकेकी, मैली बुढी भनी चिनिएकी पुरा नाम माइली बुढी मट्ट्याङ्रा भएकी मान्छी बिगत दुई दिन देखी हराइराको हुनाले, देखु हुने महानउभाबहरुले चाप्प समाती एस रस्रङ बिभागमा नबुझाईकन बिर्खे जिम्बाल को छिडी अथवा एही चौतारी मा छाड्न हुन अपिल गरिन्छ।

चौतारी रस्रङ बिभाग

Read Full Discussion Thread for this article