Posted by: बिस्टे August 1, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

ए लहरे पहरे मेरो भान्जी लाई किन देखी नसकेको हँ ? मेरी प्यारी भान्जी कत्ती माया गर्छे मामालाई, मेरो सबै choice हरु था छ् भान्जी लाई, कसैको छ मेरो जस्तो भान्जी? ल भान्जी तिमी लाई क्याड्बरी चक्लेट ल्याद्या छु।
चिप्ले,सउधी ज्यु जदौ,
अनी हाम्री सौधिनी लाई आराम भएन कि कसो २ दिन भो बेपत्तै हुनुहुन्च?
Read Full Discussion Thread for this article