Posted by: chipledhunga August 1, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

शुक्रबारे जदौ।
ठुल्दाइ, के हो बिहानै देखि झ्याप झुप?
लहरे त सधैं झ्याप भैहाल्यो, बोली लरबरिने, मान्छेलाई जथाभावी नाम दिने।
बिष्टेले पनि इस्टिलको गिलास ल्याएछ, हातै पोल्छ गाँठे तेल्ले त।
बरु दीपूको हातबाट चिया खान पाए हुन्थ्यो। तिमीले बनाएको चिया पनि मिठो अनि त्यो हात्तीसुँढे भाँडो र कप पनि राम्रो।
रिट्ठेले होशमा गाएको हो कि बेहोशीमा?
   
 
Read Full Discussion Thread for this article