Posted by: dipika02 August 1, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

हा हा लहरे तिमी साथी पर्यौ नि त  त्यसैले भन्न सकेकी नि। खोइ कुरा बुझेको? रिट्ठेले त बुझिसक्यो

अनी मेरो मामा आजकाल एकदम ब्यस्त हुनुहुन्छ के। कहिले आउनु हुन्छ थाहै हुँदैन। अनी आउने बित्तिकै म चुलो फुक्न थाल्छु चिया बनाउन। फेरी मामालाई अली कडा चिया चाहिन्छ के, चिनी पनि कम हालेको, अरु मिठो मान्नु हुन्न। त्यसैले आँफै बनाइदिन्छु भनेकी नि आफ्नो मामालाई। अनी बिचरा त्यस्तो भ्याइ नभ्याइ भएको मेरो मामा ले आँफै चिया बनाउनु पर्दा मैले कस्तो अनुहार लगाउने त साथी?

Read Full Discussion Thread for this article