Posted by: serial August 1, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

यो दिपिकालाई मेरो कुरा नकाटीकन मलाई केही
नभनीकन खाएको पच्दैन जस्तो छ है - मलाई त त्यस्तै लाग्यो।

अब म मात्र के काम म पनि सुनाउनु पर्‍यो - सुना है
कती न मामा को भान्जी भाकी - चिया बनाइसकेपछी पर्दैन बनाउन रे -
अझ अनुहार टाँस्छे - बाठी छ दिपिका काम बाठी छ

Read Full Discussion Thread for this article