Posted by: ritthe August 1, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

तिमीले भनेका सारा देव छोएर
म किरिया खान कहाँ सक्छु र
यदी मान्छौ भने म तिम्रै देव भनेर
म त खाइ दिन्छु कसम आँफैलाई भाकेर

तिमीले भनेका सारा देव छोएर...........

 

सुक्रबारे आरामदायी जदौ सान्नानी र ठुल्दाइलाई !

 

Read Full Discussion Thread for this article