Posted by: Rahuldai August 1, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम सान्नानी, धन्यवाद।


चिया हो कि सिया? टी भनेर लेखेको जस्तो त छ, तर डिब्बा भित्र बन्द छ। जे भए नि पिइ दिन्छु, एक सास जिइ दिन्छु। माया ले दिए बिष पनि अमृत हुन्छ रे।

Read Full Discussion Thread for this article