Posted by: dusman August 1, 2008
NEPAL EK DIN FARKANCHHU..MUST READ FOR NEPALESE ABROAD
Login in to Rate this Post:     0       ?        

 

 

काजि साब् । Poem is " ATI UTTAM" . but your comment is just plain old  धेरै पटक् सुनेको कुरा। Everytime , नेपाल् येस्तो होस् अनि फर्किन्छु , उस्तो होस् फर्किन्छु भन्नेहरु कहिले पनि फर्किन्दैनन्। Let other take the responsibility of "देश् बनौने" अनि stable  भये पछि चै "फल्" खान जाने ? Typical nepali गन्थन् हो यो , बिदेशमा सबैतिर। You and your type are just hypocrit. कस्तो खाले stability चहियेको हो ?  र कस्ले ल्याईदिने हो त्यो stability?

Dont ask what your country can do for you , Ask what you can do for your country.

नाई बाबा तिमि त्यतै बस, येस्ता कबिता पढदै गोहि को आसु झार्दै।। किन कि तिमिले जस्तो चाहेको stability  नेपालमा तिमिले मात्रै ल्याउन सक्छौ । अरुको मुख् नताक। आउ देश् मा, आज देश् लाई तिमि जस्तैहरुको खाचो छ। नत्र त यि चोर् नेता, पत्रकार् र ति बेश्या intellectuals ले देश् बेचि सके।।

होइन भने यसरी गोहि को आशु झार्दै नबस।।

जदौ

Read Full Discussion Thread for this article