Posted by: Rahuldai August 1, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !

शुकरबारे तीन पाने जदौ!


कहिले कही बिर्सिएर आकाश खोज्दै हिड्छु
भात्किएको मेरो पुरानो त्यो बास खोज्दै हिड्छु
धेरै नै व्हयो अल्झेको यहाँ भीड भित्र
तिनै भीडमा जिन्दगी को आभास खोज्दै हिड्छु।

Read Full Discussion Thread for this article