Posted by: highvoltage August 1, 2008
जे होस् केही त गरे हाम्रा नेताले
Login in to Rate this Post:     0       ?        
रेपब्लिक मित्र,
ति चोरहरुले त्यस्तो ठाउँ बनाएकै भएपनी नियत ठीक छैन। कुन चाँही गरीब नेपालीको छोरा छोरी तेत्रो पैसा खर्च गरेर काठमाडौं आँउछ तिनिहरुलाई समस्या सुनाउन जस्लाई दिनमा दुई छाकको खर्च पुग्दैन।यदि नेताहरु वास्तवमै समस्या बुझ्न चाहने हो भने जानु पर्छ आफुले जितेको क्षेत्रमा। त्यहाँ खोल्नु पर्छ कार्यालय। यो नाटक भाई भतिजा पाल्ने सोचाइले खुलेको हो। हेर्दै जाउँ हामी केही दिनमा पाहुना भत्ता पनि लिना थालछन यि बलत्कारीहरुले!
अस्तु:

Read Full Discussion Thread for this article