Posted by: chipledhunga July 31, 2008
Login in to Rate this Post:
0
?
लौ रिट्ठे हाँस्नु नै राम्रो हो। बिहान त "मलाई नसोध कहाँ दुख्छ घाऊ" भनेर गाएको सुन्दा त बसन्तीको चिट्ठीको चोट अझै बाँकी छ जस्तो लागेको थियो।